• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026
  • स्टुडियो टाईम : ०६:३४
  • ON AIR
  • UP NEXT

दाेलखाकाे बिभिन्न बिद्यालयमा कांग्रेस नेता प्रभुराम श्रेष्ठकाे कम्प्युटर सहित शैक्षिक सामाग्री सहयोग

दाेलखा , २९ फागुन । दाेलखाकाे विभिन्न बिद्यालयहरूमा कांग्रेस नेता तथा समाजसेबि एबं स्कुल अफ डेमोक्रेसी दाेलखाका अध्यक्ष प्रभुराम श्रेष्ठले कम्प्युटर सहित शैक्षिक सामाग्री सहयोग गर्नु भएकाे छ । उहाँले भिमेश्वर नगरपालिका वडा नम्बर ९ झाँक्रीचाैर स्थित बुद्ध प्राथमिक बिद्यालय, तामाकाेशी गाउँपालिका वडा नम्बर २ झुले स्थित जनप्रभात माबि र मेलुङ गाउँपालिकामा वडा नम्बर ५ डाडाँखर्कस्थित डाडाखर्क माबिका बिद्यार्थीहरूलाई झाेला तथा कम्प्युटर हस्तान्तरण गरिएकाे हाे । नेता श्रेष्ठले बुद्ध प्राबिलाइ कम्प्युटर सहित शैक्षिक सामाग्री र स्कुल ब्याग बितरण गरिएकाे छ । श्रेष्ठले कम्प्युटर सहित झाेला र शैक्षिक सामाग्री आज एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएकाे छ । श्रेष्ठ दाेलखाका बिभिन्न बिद्यालयहरूमा यस्ता खाले सहयोग गर्दै आउनु भएकाे छ । आज हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका श्रेष्ठले बिद्यार्थीहरूकाे उज्ज्वल भबिष्यकाे कामना गर्दै सामाग्री हस्तान्तरण गर्नुभयो । उहाँले बिद्यार्थीहरूलाइ हाेलीकाे अबशरमा शुभकामना समेत ब्यक्त गर्दै बालबालिकाकाे शैक्षिक स्तर सुधार भए मात्रै देशकाे बिकास हुने बताउँदै बालबालिकालाई राज्यले उनिहरूकाे चाहाना बमोजिम पठनपाठन गराए मात्रै देशले खाेजे जस्तो जनशक्ति प्राप्त हुने र देशमा नै राेजगारकाे अबस्था श्रृजना हुने बताउनु भयाे ।

प्रतिकृया दिनुहोस

पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन् !

# भिमेश्वोर खबर

१७ असार, २०८२

पशुपति चाैलागाई स्मृति अस्पताल चरिकोट दाेलखाबाट उपलब्ध हुने सेवाहरू यस्ता छन्

जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध !

# भिमेश्वोर खबर

६ जेठ, २०८२

जिरी नगरपालिका दाेलखाकाे ब्यक्तिगत घटना दर्ता समबन्धि विशेष अनुराेध

कांग्रेस निटक मजदुर संघले मनायो मे १ दिवस

# भिमेश्वोर खबर

१८ बैशाख, २०८२

,१८ बैसाख ।नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघकाे आयाेजनामा १३६ ओैं अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १काे अबशरमा अन्तक्रिर्या कार्यक्रम समपन्न भएकाे

↑