नेपाली कांग्रेस भिमेश्वर नगर समितिद्धारा भीमेश्वर नगरपालिकामा तालाबन्दी
सुनिल दहाल
दोलखा,१५ चैत्र । नेपाली कांग्रेस भिमेश्वर नगर समितिले भीमेश्वर नगरपालिका दोलखामा तालाबन्दी गरेको छ ।
नगर प्रमुख भरत बहादुर केसी र उपप्रमुख कमला बस्नेतको तोक आदेशमा निकटका कार्यकर्तालाई धमाधम पैसा बाँड्न थालिएको बिरोधमा कांग्रेस नगरसमितिले नगरपालिका कार्यालयमा ताला लगाएको हो ।
नेपाली कांग्रेस भीमेश्वर नगर समितिको नेतृत्वमा पुगेका कांग्रेस कार्यकर्ताले नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र लेखा शाखामा तलाबन्दी गरेका छन् ।
नगर सभापति शंकर कार्कीले नगरबासीको करबाट संकलित पुँजी जथाभावी कार्यकर्तालाई बाड्ने काम नरोके प्रतिरोध गर्ने चेतावती दिएका छन् । कांग्रेस कार्यकर्ताले नगर प्रमुख केसीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । नगरसमितिले सोमबार नै बिज्ञप्ती निकालेर सार्बजनिक रुपमा चेतावनि समेत दिएको थियो । सरकारी सम्पतिको चरम दुरुपयोग गरेको र पदको समेत दुरुपयोग गरेको कांग्रेसको आरोप छ । यहाँ नेकपा एमालेको मेयर र उपमेयर छन् ।
गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का
# Slider
१ बैशाख, २०८०
गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न
गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का
# Slider
१ बैशाख, २०८०
गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न
जिपी कोईराला फाण्डेसन दोलखाद्धारा निशुल्क प्लस टु कोचिङ संचालन
# Slider
२४ चैत, २०७९
दोलखाको सदरमुकाम चरिकोटमा जिपी कोईराला फाउण्डेसनले ११ र १२ कक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि १ महिने कोचिङ कक्षा संचालन





प्रतिकृया दिनुहोस