• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026
  • स्टुडियो टाईम : ०६:३३
  • ON AIR
  • UP NEXT

आगोलागि पिडित संसार टेलर्सलाई सहयोग जुटाउँदै ब्यवसायि


 सदरमुकाम चरिकोट स्थित बिचबजारमा गएको साता आगोलागि भई क्षति पुगेको संसार टेलर्सका प्रोपाईटर पदम बहादुर श्रेष्ठलाई सहयोग जुट्न थालेको  छ। 
सोमबार चरिकोटका ब्यवासायि दिनेश बस्नेतको अगुवाईमा ७३ हजार संकलित रकम पिडित श्रेष्ठलाई दिएको थियो भने आजै बिभिन्न ब्यवासायि संगठनको अगुवाईमा १ लाख २ हजार ९० रुपैया रकम हस्तान्तरण गरिएको छ । नेपाल कपडा तथा सिलाई ब्यवसायि संघको अनुरोधमा  दोलखा होटल तथा  पर्यटन ब्यवासायि संघ, कम्प्युटर ईलेक्टिक, ईलेक्टोनिक्स तथा फोटो ब्यवासायि संघ, कपडा तथा फेन्सी ब्यवसायि संघ, नेपाल सुनचाँदी कला  ब्यवसायि संघको संयुक्त आयोजनामा अग्नी पिडित संसार टेलर्सका श्रेष्ठलाई आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको हो ।

प्रतिकृया दिनुहोस

गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष  खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का 

# Slider

१ बैशाख, २०८०

                    गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि  आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न

गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष  खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का 

# Slider

१ बैशाख, २०८०

                    गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि  आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न

जिपी कोईराला फाण्डेसन दोलखाद्धारा निशुल्क प्लस टु कोचिङ संचालन

# Slider

२४ चैत, २०७९

              दोलखाको सदरमुकाम चरिकोटमा जिपी कोईराला फाउण्डेसनले ११ र १२ कक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि १ महिने कोचिङ कक्षा संचालन

↑