• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026
  • स्टुडियो टाईम : ०६:३३
  • ON AIR
  • UP NEXT

दोलखाली समाज अष्ट्रेलियाद्धारा लापिलाङका अग्नी पिडितलाई  जस्ता सहयोग

किस्मा थामी
दोलखा,१७ चैत्र । दोलखाली समाज अष्ट्रेलियाले लापिलाङका अग्नी पिडितहरुलाई जस्ता सहयोग गरेको छ । दोलखाली समाज अष्टे«लियाका अध्यक्ष बिष्णुवरसिंह थापाको पहलमा तिन बण्डल जस्ता सहयोग गरिएको छ । जस्ता आज दोलखाका पत्रकार गोकर्णप्रसाद भण्डारीले आगोलागि पिडित कालिन्चोक गाउँपालिका वडा नम्बर ५ का कृष्ण बहादुर थापा, बिकास थापा र अर्जुन थापाको घर निमार्णका लागि एक एक बण्डलका दरले जस्ता बितरण गरेका हुन् । जस्ताको ढुवानीका लागि कालिन्चोक युवा मञ्चका युवाहरुले संकलित रकम ५ हजार उपलब्ध गराएका थिए । पत्रकार गोकर्णप्रसाद भण्डारीको अनुरोधमा अष्ट्रेलियामा रहेका युवा समाजसेबि तथा समाजका अध्यक्ष बिष्णुबरसिंह थापाले अष्टे«लियाका मनकारी ब्यक्तिहरुबाट संकलित रकम आगोलागि पिडितलाई सहयोगका लागि पठाएका थिए । समाजका अध्यक्ष थापा मातृभुमिका बिभिन्न समाजिक सेवा तथा बिपत्ीमा परेकाहरुलाई सहयोग गर्दे आएका छन् ।  बिपतीमा जस्ता सहयोग गरेको भन्दै आगोलागि पिडित थापा परिवारले धन्यबाद ब्यक्त गरेका छन् । पत्रकार भण्डारीकै पहलमा आगोलागि पिडित थापा परिवारलाई यसअगि पनि रङ्गीन ६ बण्डल जस्ता हस्तान्तरण गरिएको छ । 


 

प्रतिकृया दिनुहोस

गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष  खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का 

# Slider

१ बैशाख, २०८०

                    गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि  आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न

गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि आफ्ना आमाहरुको नाममा अक्षयकोष  खडा गर्दै दोलखालीहरु श्रेष्ठ र खड्का 

# Slider

१ बैशाख, २०८०

                    गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि  आफ्ना आमाहरुको सम्झनामा दुई समाजसेबि युवा ब्यक्तित्वहरुले अक्षयकोष निमार्ण गर्न

जिपी कोईराला फाण्डेसन दोलखाद्धारा निशुल्क प्लस टु कोचिङ संचालन

# Slider

२४ चैत, २०७९

              दोलखाको सदरमुकाम चरिकोटमा जिपी कोईराला फाउण्डेसनले ११ र १२ कक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि १ महिने कोचिङ कक्षा संचालन

↑